वाईवाई ईपीएल : कुन खेलाडी कुन टिममा ?

Everest Premier League EPL


वाईवाई एभेरेस्ट प्रिमियर लिग प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको नामावली बुधवार सार्बजनिक भएको छ l यसपाली ट्वान्टी-२० प्रतियोगितामा २०१४ मा सम्पन्न ५० ओभर फर्म्याटको भन्दा सहभागी खेलाडीहरु केहि परिवर्तन गरिएको छ l

सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म चल्ने प्रतियोगितामा सहभागी ६ टोलिको कप्तान उही छन् भने यसपाली नयाँ अनुहारहरु सबै टिममा देखिएका छन् l बिशेष गरि बंगलादेश यु-१९ बिश्वकपमा सहभागी नामहरु टिममा राखिएका छन् l

सबै टिमले १४ जना खेलाडीहरुको नाम छनौट गरेका छन् :-

यस्तो छ टिम र खेलाडीहरुको सुची :-

KANTIPUR GURKHAS                                                        

  • Basant Regmi (captain)
  • Subash Khakurel
  • Antim Thapa
  • Pradeep Airee
  • Santosh Bhatta
  • Sandeep Jhora
  • Akash Bista
  • Prajwol Shahi
  • Krishna Karki
  • Aakash Gupta
  • Lalit Singh Bhandari
  • Lalt Narayan Rajbanshi
  • Avinash Bohra
  • Anil Sah

 

PANCHAKANYA TEZ                                                                      

  • Sharad Vesawkar (captain)
  • Sunny Pun
  • Nirmal Thapa
  • Sushil Kandel
  • Bhuban Karki
  • Karan KC
  • Aarif Sheikh
  • Sanjay Shrestha
  • Sonu Tamang
  • Pushpa Thapa
  • Dipendra Singh Airee
  • Prithu Baskota
  • Jitendra Mukhiya
  • Kushal Bhurtel

 

VISHAL WARRIORS

  • Paras Khadka (captain)
  • Raju Rijal
  • Sagar Pun
  • Paresh Lohni
  • Manjeet Shrestha
  • Deepesh Khatri
  • Prakash KC
  • Susan Bhari
  • Ramnaresh Giri
  • Irshad Ahmed
  • Yagyaman Kumal
  • Suraj Prasad Kurma
  • Dipesh Shrestha
  • Nurdhoj Sen

 

COLORS X-FACTORS

  • Gyanendra Malla (captain)
  • Himanshu Dutta
  • Siddhant Lohni
  • Rahul Pratap Singh
  • Rajesh Pulami Magar
  • Faizal Khan
  • Hari Shankar Shah
  • Aman Singh Routela
  • Avinash Karn
  • Sanjam Regmi
  • Nandan Kumar Yadav
  • Yogindar Singh Karki
  • Arun Airee
  • Sanjay Basnet

 

JAGADAMBA RHINOS

  • Shakti Gauchan  (captain)
  • Mahesh Chhetri
  • Shubendu Pandey
  • Hasim Ansari
  • Bhupendra Thapa
  • Prem Tamang
  • Amit Shrestha
  • Sompal Kami
  • Nizamuddin Halwai
  • Shah Alam
  • Saurav Khanal
  • Ganesh Gaudel
  • Pawan Sharraf
  • Bishal Sunar

 

SAGARMATHA LEGENDS 

  • Binod Bhandari (captain)
  • Dilip Nath
  • Mahboob Alam
  • Anil Mandal
  • Sunil Dhamala
  • Rahul Vishwakarma
  • Bikram Sob
  • Sandeep Sunar
  • Chandra Sawad
  • Shankar Rana
  • Lal Bahadur Adhikari
  • Rupesh Shrivastav
  • Nischal  Pandey
  • Anupam Singh

 





थप समाचार

अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

नेपाललाई ३ विकेटले स्तब्ध पार्दै नेदरल्याण्डले नेपालमा जारी त्रि-देशीय टि-ट्वान्टीमा दोश्रो जित दर्ता गर्न सफल रह्यो। नेपालले दिएको २०७ रनको […]

कप्तान मल्लले बताए सोमपाललाई तेश्रो ओभर बलिंग नदिनुको कारण

त्रि-देशीय सिरिजमा नेदरल्याण्डसंग हार पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले डेथ ओभरमा सोमपाल हुँदा हुँदै सन्दिप लामिछानेलाई १८ औं ओभरमा […]

रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंग

नेपालमा जारी त्रि-देशीय टि-२० सिरिज अन्तर्गत चौथो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। टियु […]

कुशलले बनाए विश्वकीर्तिमान, नेदरल्याण्ड बिरुद्ध नेपालको किर्तिमानी योगफल

नेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

नेदरल्याण्डसंग नेपालले टस जितेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम-११

नेपालमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा मंगलबार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने […]