Vishal Warriors v Panchakanya Tej Live Cricket Score, Commentary


Birat Raya September 30, 20165:02 pm

प्रतियोगितामा लगातार पाचौ जित हात पारेको छ पन्चकन्या तेजले l

Birat Raya September 30, 20164:57 pm

पन्चकन्या तेजले खेल २ विकेटले जितेको छ l

Birat Raya September 30, 20164:55 pm

१९.३ : वाइड बल अनि १ रन दौडेर पुरा गर्यो l अब १ रन जित्न बाँकी

Birat Raya September 30, 20164:55 pm

१९.२ : दिपेश खत्रीले डट बल गराए l भुवन कार्की बिट हुन पुगे l

Birat Raya September 30, 20164:54 pm

भुवन कार्की आए ब्याटिंगमा

Birat Raya September 30, 20164:54 pm

१९.१ : १ रन लिए पुष्प थापाले , अब ३ रन बाँकी जित्न ५ बलमा

Birat Raya September 30, 20164:52 pm

पन्चकन्या तेज : १३९/८ ( १९ ओभर )

Birat Raya September 30, 20164:52 pm

१८.५ : विकेट ! दिपेन्द्र ऐरी , स्कुप गर्ने चक्कर ! मा आउट हुन पुगे

Birat Raya September 30, 20164:51 pm

१८.४ : २ रन फेरी दिपेन्द्रको ब्याटबाट , क्याच मिस भयो त्यहाँ

Birat Raya September 30, 20164:50 pm

१८.३ : २ रन लिए दिपेन्द्रले

Birat Raya September 30, 20164:48 pm

कप्तान पारस खड्का फिल्डमा परिवर्तन गरिरहेका छन् l

Birat Raya September 30, 20164:48 pm

१९.१ : १ रन लिए दिपेन्द्र ऐरीले

Birat Raya September 30, 20164:47 pm

१९ औ ओभर बलिंग गर्न दिपेश श्रेष्ठ आएका छन् l

Birat Raya September 30, 20164:47 pm

१७.६ : बाई रनको रुपमा चौका

Birat Raya September 30, 20164:46 pm

पुस्प थापाले चौका प्रहार गरेका छन् l

पन्चकन्या : १२३/७ ( १७.४ ओभर )
Birat Raya September 30, 20164:45 pm

१७.३ : २ रन पुस्प थापाले लिए l

Birat Raya September 30, 20164:44 pm

पन्चकन्या तेजलाई १६ बलमा २३ रन बाँकी जित्न l

Birat Raya September 30, 20164:43 pm

पुस्प थापा ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 20164:43 pm

विकेट ! कुशल भुर्तेल आउट भएका छन् l साथौ विकेट गुम्यो पन्चकन्या तेजको l

Birat Raya September 30, 20164:42 pm

17.1 : कुशल भुर्तेलले स्विप गरेर छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 20164:41 pm

चौका ! भारिकिनारा लाग्यो , दिपेन्द्र ऐरीको ब्याटबाट

Birat Raya September 30, 20164:39 pm

दिपेन्द्र ऐरी ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 20164:38 pm

विकेट ! छैठौ विकेट गुमेको छ , सोनु तामांग क्याच आउट भए l दिपेश श्रेष्ठलाई तेश्रो सफलता l

Birat Raya September 30, 20164:34 pm

आरिफ ४७ रन बनाएर आउट भए l

Birat Raya September 30, 20164:34 pm

१५.६ : विकेट ! आरिफ शेख क्याच आउट भएका छन् l

Birat Raya September 30, 20164:33 pm

१५.५ : चौका , आरिफ शेखको ब्याटबाट l

Birat Raya September 30, 20164:32 pm

१५.३ : लेगबाई १ रन

Birat Raya September 30, 20164:31 pm

१५.२ : १ रन लिएका छन् आरिफले l

Birat Raya September 30, 20164:31 pm

रामनरेश गिरि बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 20164:29 pm

१४.६ ; डट बल , ओभर समाप्ति l

१५ ओभरमा १०१/४
Birat Raya September 30, 20164:29 pm

1४.५ : अर्को छक्का ! लगातार दोश्रो छक्का यसपाली सिधा प्रहार गरे सोनु तामांगले l

Birat Raya September 30, 20164:28 pm

१४.४ : सोनु तामांगले छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 20164:26 pm

पृथु बास्कोटा २४ रन बनाएर आउट भएका छन् l

Birat Raya September 30, 20164:26 pm

१४.२ : विकेट ! कप्तान पारस खड्काको हात बाट पृथु बास्कोटा क्याच आउट हुन पुगेका छन् l

Birat Raya September 30, 20164:25 pm

१४.१ : पृथु बास्कोटाले छक्का प्रहार गरेका छन् , मिड विकेट माथि बाट सागर पुनको बलमा

Birat Raya September 30, 20164:24 pm

१४ ओभरमा पन्चकन्या तेज : ८१/३

पृथु : १८ , आरिफ : ४२
Birat Raya September 30, 20164:20 pm

१३ ओभरमा पन्चकन्या तेज : ७४/३

आरिफ 39 , पृथु १४
Birat Raya September 30, 20164:18 pm

सागर पुनको बलमा सुसन भारिले क्याच लिने कठिन मौका गुमाए l

Birat Raya September 30, 20164:16 pm

१२ ओभर, पन्चकन्या : ६९/३ ( १२ ओभर )

Birat Raya September 30, 20164:16 pm

११.६ बल हावामा थियो , फिल्डरहरुको बीचमा खस्यो l

Birat Raya September 30, 20164:15 pm

११.४ : २ रन , थर्ड म्यानको दिशामा हल्का हातले खेल्दै २ रन लिएका छन् आरिफले

Birat Raya September 30, 20164:14 pm

११.३ : छक्का ! दिपेश खत्रीको बलमा आरिफ शेखले मिड विकेटमा छक्का प्रहार गरे l

Birat Raya September 30, 20164:12 pm

११ ओभरमा पन्चकन्या ५८/३

आरिफ २७ , पृथु १०
Birat Raya September 30, 20164:12 pm

१०.६ : अर्को २ रन आरिफको ब्याट बाट , चलाखीपूर्ण क्रिकेट

Birat Raya September 30, 20164:11 pm

१०.५ : २ रन लिए आरिफले

Birat Raya September 30, 20164:11 pm

१०.४ : ठुलो अपिल गरेका थिए सागरले एलबिडब्लुको लागि , अम्पायरले नकारे

Birat Raya September 30, 20164:09 pm

१०.२ : २ रन – आरिफ शेखले लिएका छन्

Birat Raya September 30, 20164:08 pm

ओभरको समाप्ति, यो ओभरमा १४ रन यो ओभरमा लिएको छ पन्चकन्यले l

४९/३ ( १० ओभर )
Birat Raya September 30, 20164:07 pm

९.३ : छक्का ! बिशाल छक्का , आरिफ शेखको ब्याट बाट

Birat Raya September 30, 20164:05 pm

९.१ : पारसको बलमा आरिफले छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 20164:04 pm

पचाकंया तेज : ३५/३ ( ९ ओभर )

Birat Raya September 30, 20164:03 pm

८.६ : १ रन

Birat Raya September 30, 20164:03 pm

८.५ : २ रन – आरिफ शेखले हल्का हातले खेले – थर्ड म्यानको दिशामा

Birat Raya September 30, 20164:02 pm

८.४ : १ रन लिए पृथु बास्कोटाले

Birat Raya September 30, 20164:02 pm

८.२ : १ रन – रर्मो दौड आरिफ-पृथुको

Birat Raya September 30, 20164:01 pm

महत्वपूर्ण खेलाडी मन्जित श्रेष्ठ मैदान बाहिरिएका छन् l उनको सट्टा बलिंग गर्न सागर पुन आएका छन् l

Birat Raya September 30, 20163:59 pm

बलिंग गर्न तयार , मन्जित श्रेष्ठ घाईते भएका छन् l उनि एक्कासी मैदानमा लडेका छन् l उनको उपचार भईरहेको छ l

खेल एकछिन् रोकिएको छ l
Birat Raya September 30, 20163:57 pm

पारस खड्काले ३ रन दिएका छन् l

पन्चकन्या : ३०/३ ( ८ ओभर ) , १४३ रन लक्ष
Birat Raya September 30, 20163:55 pm

७.४ : १ रन – आरिफ शेख

Birat Raya September 30, 20163:54 pm

७.२ : पारस लयमा देखिएका छन् , राम्रो बलिंग गर्दै छन् l

Birat Raya September 30, 20163:54 pm

पारस खड्का बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 20163:53 pm

पन्चकन्या : २७/३ ( ७ ओभर )

पृथु : ६*
Birat Raya September 30, 20163:52 pm

६.६ : २ रन – पृथु बास्कोटा

Birat Raya September 30, 20163:52 pm

६.५ : पृथु बास्कोटाले चौका प्रहार गरेका छन् l

Birat Raya September 30, 20163:49 pm

करन केसी ४ रन बनाई पेभेलियन फर्किएका छन् l

पन्चकन्या : २०/३
Birat Raya September 30, 20163:49 pm

६.२ : आउट ! करन केसीलाई दिपेश श्रेष्ठले बोल्ड गरिदिएका छन् l

Birat Raya September 30, 20163:47 pm

सुसन भारीले मेडन ओभर गरेका छन् l

Birat Raya September 30, 20163:45 pm

पृथु बास्कोटा ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 20163:45 pm

५.३ : आउट ! ठुलो विकेट

शरद भेसावकर एलबिडब्लु धरापमा परेका छन् l सुसन भारिलाई पहिलो सफलता l
Birat Raya September 30, 20163:43 pm

४.६ : करन केसीले चौका प्रहार गरेका छन् l

पन्चकन्या : २०/१ ( ५ ओभर )
Birat Raya September 30, 20163:41 pm

आशिफ शेख ७ रन बनाएर , क्याच आउट भएका छन् l

Birat Raya September 30, 20163:41 pm

विकेट ! बिशाल वारियर्सलाई पहिलो सफलता l दिपेश श्रेष्ठले आशिफ शेखको विकेट लिएका छन्

Birat Raya September 30, 20163:41 pm

विकेट ! बिशाल वारियर्सलाई पहिलो सफलता l दिपेश श्रेष्ठले आशिफ शेखको विकेट लिएका छन्

Birat Raya September 30, 20163:38 pm

दिपेश श्रेष्ठ बलिंग गर्न आएका छन् l यु-१९ विश्वकपमा श्रेष्ठ नेपाली टिममा थिए l

Birat Raya September 30, 20163:37 pm

पन्चकन्या तेज : १३/० ( ४ ओभर )

Birat Raya September 30, 20163:37 pm

शरद भेसावकर र आशिफ शेख १/१ रन लिंदै क्रिजमा जमी साझेदारी बढाईरहेका छन् l

Birat Raya September 30, 20163:34 pm

तेश्रो ओभर सकियो l

पन्चकन्या तेज : १०/०
शरद : ६*
आशिफ : ४*
Birat Raya September 30, 20163:33 pm

२.४ : रामनरेश गिरिको राम्रो बल , शरद बिट भए

Birat Raya September 30, 20163:33 pm

२.३ : १ रन आशिफ

Birat Raya September 30, 20163:32 pm

२.२ : आशिफ शेखले लंगअनमा २ रन लिएका छन् l

Birat Raya September 30, 20163:30 pm

तेश्रो ओभर बलिंग गर्न रामनरेश गिरि पुनः आएका छन् l

Birat Raya September 30, 20163:30 pm

१.६ : अपिल !! एलबिडब्लु अपिल थियो , अम्पायरले नकारीदिए

Birat Raya September 30, 20163:29 pm

१.५ : डट बल

Birat Raya September 30, 20163:29 pm

१.४ : १ रन – शरद भेसावकरले लंग अफमा प्रहार गरे

Birat Raya September 30, 20163:28 pm

१.३ : लगातार दोश्रो बल डट

Birat Raya September 30, 20163:27 pm

१.१ : १ रन – आशिफ शेख , खाता खोलेका छन्

Birat Raya September 30, 20163:27 pm

दोश्रो ओभर गर्न सुसन भारि आएका छन् l उनि भर्खरै बेलायतमा खेलेर आएका हुन् l

Birat Raya September 30, 20163:26 pm

पहिलो ओभर समाप्तिमा पन्चकन्या : ४/०

Birat Raya September 30, 20163:24 pm

रामनरेश गिरि पहिलो ओभर बलिंग गर्दै छन् l

Birat Raya September 30, 20163:23 pm

०.१ : पहिलो बलमै शरदले स्क्वायर कट गर्दै चौका ! प्रहार गरे

Birat Raya September 30, 20163:23 pm

शरद भेसावकर र आशिफ शेख ओपनिंग गर्न आएका छन् l

Birat Raya September 30, 20163:11 pm

बिशाल वारियर्सले १४२/६ को स्कोर खडा गरेको छ २० ओभर ब्याटिंग गर्दै l

सागर पुनले सर्बाधिक ४४ रन बनाए , यस्तै मन्जित श्रेष्ठले अविजित ४० रन बनाए l
Birat Raya September 30, 20163:10 pm

१९.६ : १ रन , मन्जित श्रेष्ठ द्वारा

राम्रो बल आरिफ शेखको
Birat Raya September 30, 20163:09 pm

१९.५ : १ रन , प्रकाश केसी द्वारा

Birat Raya September 30, 20163:09 pm

१९.४ : १ रन – लंग अफको दिशामा मन्जित श्रेष्ठ द्वारा

Birat Raya September 30, 20163:08 pm

१९.३ : चौका !! दिलस्कुप – मन्जित श्रेष्ठले चतुर्याई पुर्बक खेलेका छन् l

Birat Raya September 30, 20163:07 pm

१९.२ : २ रन , मन्जित श्रेष्ठ – उत्कृस्ट रनिंग

Birat Raya September 30, 20163:07 pm

१९.१ : १ रन – प्रकाश केसी

Birat Raya September 30, 20163:06 pm

१९.१ : वाइड बल

Birat Raya September 30, 20163:05 pm

अन्तिम ओभर गर्न आरिफ शेख आएका छन् l

Birat Raya September 30, 20163:04 pm

दिपेश खत्री ४ रन बनाएर बोल्ड हुँदै मैदान बाहिरीएका छन् l

छैठौ विकेट गुमाएपछि बिशाल वारियर्स : १३०/६
Birat Raya September 30, 20163:03 pm

१८.६ : विकेट ! बोल्ड गरेका छन् करन केसीले दिपेश खत्रीलाई l

Birat Raya September 30, 20163:02 pm

१८.५ : २ रन -दिपेश खत्री

Birat Raya September 30, 20163:02 pm

१८.५ : वाइड बल , बिशाल वारियर्स : १२७/५

Birat Raya September 30, 20163:01 pm

१८.४ : क्याच मिस भएको छ मन्जित श्रेष्ठको , कभरमा शरद भेसावकरले सजिलो क्याच मिस गरे l

Birat Raya September 30, 20163:01 pm

१८.३ : राम्रो कमब्याक, स्लो बल फाले करनले

Birat Raya September 30, 20163:00 pm

१८.२ : छक्का !

Birat Raya September 30, 20162:59 pm

१८.१ : बाउन्सर

Birat Raya September 30, 20162:59 pm

करन केसी बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 20162:58 pm

१८ औ ओभरमा दिपेन्द्र ऐरीले ३ रन दिएका छन् l

Birat Raya September 30, 20162:54 pm

भुवन कार्कीलाई उचाल्दै पन्चकन्या तेज टिम , सागर पुनको उत्कृस्ट क्याच लिएका थिए l

Birat Raya September 30, 20162:52 pm

बिशाल वारियर्स : ११५/५ ( १६ ओभर )

Birat Raya September 30, 20162:50 pm

दिपेश खत्री ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 20162:50 pm

१५.६ : आउट ! ठुलो विकेट

उत्कृस्ट क्याच लंग अनमा भुवन कार्कीको l आफु भन्दा अगाडी जम्प गर्दै दर्शनीय क्याच बाउन्ड्रीमा l
सागर पुन आउट भएका छन् l उनले ४४ रन बनाए
Birat Raya September 30, 20162:47 pm

१५.२ : चौका – मन्जित श्रेष्ठले सिधा चौका प्रहार गरेका छन्

Birat Raya September 30, 20162:46 pm

दिपेन्द्र ऐरी बलिंग गर्दै छन्

Birat Raya September 30, 20162:44 pm

१४.४ : १ रन , सागर पुन ४१* ( ३५ ) , ३ छक्का

Birat Raya September 30, 20162:44 pm

१४.३ : छक्का ! सागर पुनले मिड-विकेट माथि बाट छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 20162:43 pm

बिशाल वारियर्सले १०० रन पुरा गरेको छ l १४.२ ओभरमा

मन्जित श्रेष्ठ १६ , सागर पुन ३५
Birat Raya September 30, 20162:43 pm

१४.२ : १ रन बाईको रुपमा

Birat Raya September 30, 20162:42 pm

बिशाल वारियर्स ९९/४ ( १४.१ ओभर )

Birat Raya September 30, 20162:42 pm

१५ औ ओभर गर्न आरिफ शेख आएका छन् l

Birat Raya September 30, 20162:40 pm

१३.५ : डट बल

Birat Raya September 30, 20162:39 pm

१३.४ : स्लो बल फलेका थिए दिपेन्द्रले , डट बल

Birat Raya September 30, 20162:39 pm

१३.३ : रार्मो कमब्याक दिपेन्द्रको , अर्को योर्कर

Birat Raya September 30, 20162:39 pm

१३.२ : छक्का ! सागर पुनले हात खोलेका छन् अन्ततः

Birat Raya September 30, 20162:38 pm

१३.१ : फ्री हिट – योर्कर बल गरेका छन् , फलस्वरूप डट

Birat Raya September 30, 20162:38 pm

१३.१ : नो बल र फ्री हिट

Birat Raya September 30, 20162:37 pm

१३.१ : वाइड बल

दिपेन्द्र ऐरी दोश्रो ओभर बलिंग गर्दै छन् आफ्नो
Birat Raya September 30, 20162:35 pm

१२.६ : १ रन लिए सागरले र ओभरको समाप्ति l

१० रन यो ओभरमा
Birat Raya September 30, 20162:34 pm

१२.५ : १ रन – मन्जित श्रेष्ठ

बाउन्सर फलेका थिए करनले
Birat Raya September 30, 20162:33 pm

१२.३ : क्याच मिस र छक्का !!

डिप मिड-विकेटमा सोनु तामांगले क्याच मिस गरेका छन् सागर पुनको र बल हातमा लागेर बाउन्ड्री बाहिर गएको छ l
Birat Raya September 30, 20162:32 pm

करन केसी बलिंग गर्दै छन्

Birat Raya September 30, 20162:29 pm

११.६ : १ रन – मन्जित श्रेष्ठ

Birat Raya September 30, 20162:29 pm

११.६ : वाइड बल

Birat Raya September 30, 20162:28 pm

सागर पुन रन बनाउन संघर्स गर्दै छन् l १९ बलमा मात्र १६ रन बनाएका छन् l

Birat Raya September 30, 20162:27 pm

१२ औ ओभर दिपेन्द्र ऐरी बलिंग गर्दै छन् l

Birat Raya September 30, 20162:25 pm

ओभर समाप्ति : बिशाल वारियर्स : ६८/४ ( ११ ओभर )

Birat Raya September 30, 20162:24 pm

१०.४ : मन्जित श्रेष्ठको बल भारि किनारा लागेर थर्ड म्यानमा गएको थियो , क्याच गर्ने मौका थियो , मुस्किल मौका l

Birat Raya September 30, 20162:23 pm

१०.३ : वाइड बल , टाउको भन्दा निकै माथि

Birat Raya September 30, 20162:22 pm

१०.३ : क्याच लिने मुस्किल मौका थियो मिड विकेटमा , सागर पुन संघर्स गर्दै : १५( १८ )

Birat Raya September 30, 20162:22 pm

१०.२ : सागर पुनले २ रन लिएका छन् l

Birat Raya September 30, 20162:20 pm

करन केसी बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 20162:18 pm

९.६ : क्याच र रन आउटको मौका थियो दुवैमा असफल पन्चकन्या तेज

Birat Raya September 30, 20162:17 pm

९.२ : २ रन , मन्जित श्रेष्ठ

Birat Raya September 30, 20162:16 pm

सुशील कंडेल पुनः बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 20162:14 pm

८.६ : अपिल ! भुवन कार्कीको , ब्याट्सम्यान सुरक्षित मन्जित श्रेष्ठ l

९ ओभरमा बिशाल वारियारस : ५४/४
Birat Raya September 30, 20162:14 pm

मन्जित श्रेष्ठ आक्रामक ब्याटिंगको लागि चिनिने गर्छन l नेपाली रास्ट्रिय क्रिकेट टिमको समेत खेलाडी रहीसकेका छन् l

Birat Raya September 30, 20162:12 pm

मन्जित श्रेष्ठ नयाँ ब्याट्सम्यान l

Birat Raya September 30, 20162:12 pm

सुरज कुर्मी स्लिपमा क्याच आउट भएका छन् l बिशाल वारियर्स ५४/३

भुवन कार्कीलाई दोश्रो सफलता l
Birat Raya September 30, 20162:12 pm

विकेट ! चौथो सफलता पन्चकन्या तेजलाई

Birat Raya September 30, 20162:11 pm

८.२ : १ रन – सागर पुन

Birat Raya September 30, 20162:11 pm

८.१ : २ रन बाई रनको रुपमा बिशाल वारियर्सलाई

५१/३ ( ८ ओभर )
Birat Raya September 30, 20162:10 pm

आठ ओभरमा बिशाल वारियर्स : ५१/३

Birat Raya September 30, 20162:08 pm

पारस खड्काको विकेट पछि भुवन कार्कीको खुसियाली

Birat Raya September 30, 20162:07 pm

७.२ : रन आउटको मौका गुमेको छ l

Birat Raya September 30, 20162:06 pm

शरद भेसावकर बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 20162:05 pm

भुवन कार्कीको सफल ओभर समाप्ति l

बिशाल वारियर्स : ४७/३
Birat Raya September 30, 20162:04 pm

सुरज कुर्मी ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 20162:03 pm

२७ रन ( १७ बल ) ४ चौका र १ छक्का प्रहार गर्दै कप्तान पारस पेभेलियनमा l

बिशाल वारियर्स : ४६/३ ( ६.३ ओभर )
Birat Raya September 30, 20162:03 pm

६.३ : आउट ! कप्तान पारस खड्काले विकेट गुमाएका छन् l रिभर्स स्विप गर्ने चक्करमा , सट थर्ड म्यानले क्याच गरे l

Birat Raya September 30, 20162:02 pm

६.२ : १ रन , सागर पुन

Birat Raya September 30, 20162:01 pm

६.१ :अपिल ! एलबिडब्लुको लागि अपिल गरेका थिए भुवन कार्कीले , नकारिदिए अम्पायरले

Birat Raya September 30, 20161:59 pm

बिशाल वारियर्स : ४५/२ ( ६ ओभर )

सागर पुन ९*
पारस खड्का : १७*
Birat Raya September 30, 20161:57 pm

बिशाल वारियर्सका चीयरलिडर्स

Birat Raya September 30, 20161:54 pm

पारस खड्का : २४* ( १४ ) ४ चौका , १ छक्का

Birat Raya September 30, 20161:54 pm

५.३ : चौका ! पारसले करन केसीको बलमा लंग अनमा चौका हानेका छन् l

Birat Raya September 30, 20161:48 pm

बिशाल वारियर्स : २७/२ ( ४ ओभर )

पारस : १३* , सागर : ५*
Birat Raya September 30, 20161:47 pm

३.६ : चौका ! स्विप गरेका छन् पारसले l

Birat Raya September 30, 20161:47 pm

३.५ : मिस फिल्ड , चौका !! दिपेन्द्र ऐरीले गल्ति गरेका छन् l

Birat Raya September 30, 20161:46 pm

३.४ : चौका ! पारस खड्काले रिभर्स स्विप गर्दै चौका प्रहार गरेका छन् l

Birat Raya September 30, 20161:45 pm

३.३ : १ रन – सागर पुन

Birat Raya September 30, 20161:45 pm

३.२ : १ रन – पारस

Birat Raya September 30, 20161:44 pm

२.६ : सुशील कंडेलको अर्को राम्रो ओभर समाप्ति l

बिशाल वारियर्स : १३/२ ( ३ ओभर )
Birat Raya September 30, 20161:43 pm

अपिल ! सुशील कंडेलको l अम्पायरले नकारीदिए

Birat Raya September 30, 20161:41 pm

पारस खड्का ब्याटिंग गर्न आएका छन् l बिशाल वारियर्स : १२/२ ( २.२ ओभर )

Birat Raya September 30, 20161:41 pm

विकेट , राजु रिजाललाई सुशील कंडेलले बोल्ड गरेका छन् l

Birat Raya September 30, 20161:39 pm

२ ओभरमा बिशाल वारियर्स : १०/१

Birat Raya September 30, 20161:37 pm

राजु रिजाल सुरक्षित क्रिजमा

Birat Raya September 30, 20161:37 pm

१.३ ; आउट हुने मौका मिस गरेका छन् , स्टमपिंग मिस गरे विकेटकिपर आशिफ शेखले

Birat Raya September 30, 20161:37 pm

१.२ : ३ रन लिएका छन् सागर पुनले

Birat Raya September 30, 20161:35 pm

भुवन कार्की बलिंग गर्न आएका छन् l राजु रिजाल ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 20161:35 pm

टस जितेर ब्याटिंग गरेका बिशाल वारियर्सले ६ रनमा १ विकेट गुमाएको छ l

Birat Raya September 30, 20161:34 pm

नुरधोज सेन आउट भएका छन् l १ चौका सहित ४ रन बनाएर आउट भएका छन् l

Birat Raya September 30, 20161:34 pm

सुशील कंडेलले पहिलो ओभरको अन्तिम बलमा सफलता दिलाएका छन् l