Jagdamba Rhinos vs Sagarmatha Legends Live Cricket Score, Commentary


Birat Raya October 1, 20161:01 pm

जगदम्बा राइनोजले सगरमाथा लेजेंड्सलाई ८ विकेटले पराजित गरेको छ l सगरमाथा लेजेंड्सले प्रतियोगिताको सबै खेलमा पराजय बेहोर्यो l

Birat Raya October 1, 201612:51 pm

१५.६ : शुबेन्दु पाण्डेले सिधा चौका प्रहार गरे l राहुल बिश्वकर्माको महँगो ओभर l

Birat Raya October 1, 201612:50 pm

१५.३ : शक्ति गौचनले चौका प्रहार गरेका छन् l

Birat Raya October 1, 201612:48 pm

शुबेन्दु पाण्डेले प्रतियोगितामा आफ्नो पहिलो अर्धसतक प्रहार गर्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे l

Birat Raya October 1, 201612:47 pm

शुबेन्दु पाण्डेले यो ओभरमा तेश्रो छक्का प्रहार गरेका छन् l

Birat Raya October 1, 201612:46 pm

अनिल मण्डल बलिंग गर्न आएका छन् l उनि लेग स्पिन बलिंग गर्छन l

Birat Raya October 1, 201612:34 pm

बिक्रम सोब आफ्नो दोश्रो ओभर बलिंग गर्न आएका छन् l

Birat Raya October 1, 201612:25 pm

१०.१ : महबुबको बलमा शुबेन्दुले चौका प्रहार गरेका छन् l

Birat Raya October 1, 201612:20 pm

राहुल बिश्वकर्मा बलिंग गर्न आएका छन् l

Birat Raya October 1, 201612:20 pm

महबुब आलमले आफ्नो पहिलो ओभरमा १० रन खर्चिए l

Birat Raya October 1, 201612:18 pm

८.४ : शुबेन्दु पाण्डेले चौका ! प्रहार गरे l

Birat Raya October 1, 201612:13 pm

छक्का ! शुबेन्दु पाण्डेले मिड विकेटको माथि छक्का प्रहार गरे l

Birat Raya October 1, 201612:10 pm

शुबेन्दु पाण्डे ११ रनमा ब्याटिंग गरिरहेका छन् l यु-१९ रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् l

Birat Raya October 1, 201612:02 pm

विकेट ! सगरमाथा लेजेंड्सका सुनिल धमलाले विकेट खसालेका छन् l अमित श्रेष्ठ स्टाम्प आउट भएका छन् l

Birat Raya October 1, 201611:59 am

१२८ रन लक्ष पछ्याएको जगदम्बाले १ विकेट नोक्सानीमा १४ रन बनाएको छ l प्रारम्भिक ब्याट्सम्यान महेश क्षेत्री ४ रनमा पेभेलियन फर्किएका छन् l