Jagdamba Rhinos vs Colors X-Factors Live Cricket Score, Commentary


Birat Raya September 30, 20161:17 pm

यस खेलको अपडेट यही सकिएको छ l अर्को खेलको अपडेटको लागि तलको लिंकमा क्लिक गर्नुहोला

बिशाल वारियर्स – पन्चकन्या तेज : http://wicketnepal.com/wcn_match/jagdamba-rhinos-vs-colors-x-factor/
Birat Raya September 30, 20161:16 pm

सन्जम रेग्मीले ४ ओभरमा १ मेडन ओभर सहित ४ विकेट लिएका थिए l

Birat Raya September 30, 20161:15 pm

म्यान अफ द म्याच : सन्जम रेग्मी घोषित भएका छन् l

Birat Raya September 30, 20161:13 pm

सिद्धान्तले सुपर ओभरको पहिलो बलमा छक्का प्रहार गरेका थिए l

Birat Raya September 30, 20161:12 pm

म्यान अफ द म्याच दिने तयारी भइरहेको छ l

Birat Raya September 30, 20161:11 pm

Birat Raya September 30, 20161:08 pm

यस पछि को खेल पन्चकन्या तेज र बिशाल वारियर्सको बीच हुनेछ l दुवै टिम मैदानमा वार्म अप गर्दै छन् l

Birat Raya September 30, 20161:07 pm

११ रनको लक्ष ५ बलमा पुरा गर्दै सुपर ओभरमा कलर्स एक्स फ्याकटर्सले यो खेल आफ्नो पक्षमा पारेको छ l

Birat Raya September 30, 20161:06 pm

मैदानमा कलर्सका खेलाडीहरु खुसि मनाउदै l

Birat Raya September 30, 20161:06 pm

कलर्स एक्स फ्याक्टर्स बिजयी भएको छ l

Birat Raya September 30, 20161:06 pm

०.५ : २ रन

Birat Raya September 30, 20161:05 pm

अब २ बलमा २ रन आवस्यक l

Birat Raya September 30, 20161:05 pm

०.४ : डट बल

Birat Raya September 30, 20161:05 pm

०.३ : योर्कर बल , २ रन लिन सफल ज्ञानेन्द्र

Birat Raya September 30, 20161:04 pm

कप्तान मल्ल स्ट्राइकमा छन् l

Birat Raya September 30, 20161:04 pm

अब ४ बलमा ४ रन जितको लागि कलर्सलाई आवस्यक

Birat Raya September 30, 20161:04 pm

०.२ : १ रन सिद्धान्तले लिएका छन्

Birat Raya September 30, 20161:03 pm

०.१ : पहिलो बल , ६ रन सिद्धान्तले लंग अफको माथि छक्का ! प्रहार गरे

Birat Raya September 30, 20161:03 pm

सोमपालको पहिलो बल सिद्धान्त लोहनीले सामना गर्नेछन् l

Birat Raya September 30, 20161:02 pm

सिद्धान्त लोहनी र ज्ञानेन्द्र मल्ल मैदान प्रवेश गरेका छन् l

सोमपाल कामि बलिंग गर्न तयार
Birat Raya September 30, 20161:01 pm

सिद्धान्त लोहनी र ज्ञानेन्द्र मल्ल ब्याटिंग गर्न तयार l

Birat Raya September 30, 20161:01 pm

सिद्धान्त लोहनी ब्याटिंग गर्न तयार

Birat Raya September 30, 201612:58 pm

जगदम्बाले सुपर ओभरमा १० रन बनाएको छ l

अब १ ओभरमा कलर्सलाई ११ रन जितको लागि आवस्यक l
Birat Raya September 30, 201612:58 pm

०.६ : आउट ! पवन शर्राफ आउट भएका छन् l लंग अफको दिशामा क्याच आउट l

Birat Raya September 30, 201612:57 pm

०.५ : अफ साइड बाहिरको बल थियो , १ रन लिए सौरभ खनालले l

छक्का प्रहार पछि अविनाशको राम्रो बलिंग
Birat Raya September 30, 201612:56 pm

पवन शर्राफ ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 201612:56 pm

०.४ : विकेट , सोमपाल कामि आउट भएका छन् l स्लो बल थियो , भारि किनारा लागेर क्याच आउट भए l

जगदम्बा : ९/१ ( ०.४ ओभर )
Birat Raya September 30, 201612:55 pm

०.३ : टाउकोको लाइनमा बल , डट बल l सोमपालले बल छुन सकेनन् l

Birat Raya September 30, 201612:54 pm

जगदम्बा : ९/० ( ०.२ ओभर ) ुपरओभर

Birat Raya September 30, 201612:53 pm

०.२ : छक्का !! सोमपालको ब्याट बाट

Birat Raya September 30, 201612:52 pm

०.२ : वाइड बल , जगदम्बा : ३/०

Birat Raya September 30, 201612:52 pm

०.१ : २ रन सोमपालको ब्याट बाट l

Birat Raya September 30, 201612:52 pm

अविनाश कर्ण बलिंग गर्दै

Birat Raya September 30, 201612:51 pm

सौरभ खनाल र सोमपाल कामि ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 201612:46 pm

पवन शर्राफ

Birat Raya September 30, 201612:45 pm

वाईवाई ईपीएल इतिहासकै पहिलो खेल सुपर ओभरमा l

Birat Raya September 30, 201612:43 pm

अब खेल सुपर ओभरमा l

Birat Raya September 30, 201612:42 pm

पवनको चौका संगै स्कोर बराबर भएको छ l

जगदम्बा ११२/९ ( २० ओभर )
कलर्स : ११२/८ ( २० ओभर )
Birat Raya September 30, 201612:41 pm

१९.६ : उत्कृस्ट प्रहार , चौका !!!

Birat Raya September 30, 201612:41 pm

अब अन्तिम बलमा जितको लागि ५ रन आवस्यक l पवन शर्रफ अन्तिम बल सामना गर्दै

Birat Raya September 30, 201612:40 pm

१९.५ : स्लो बल , ब्याट्सम्यानहरु झुक्किए

विकेट ! रन आउट , निजामुद्दिन आउट भएका छन्
Birat Raya September 30, 201612:39 pm

१९.४ : दिप मिड विकेटमा यो सट, २ रन ..

अब २ बलमा ५ रन आवस्यक
Birat Raya September 30, 201612:38 pm

१९.३ : उत्कृस्ट सट , लंग अफमा चौका !

पवन शर्राफले चौका प्रहार गरेपछि अब ३ बलमा ७ रन जितको लागि
Birat Raya September 30, 201612:37 pm

अन्तिम ४ बलमा ११ रन आवस्यक जगदम्बालाई l

Birat Raya September 30, 201612:37 pm

अविनाश कर्णले अन्तिम ओभर निकै राम्रो गरेका थिए l

Birat Raya September 30, 201612:36 pm

५ बलमा १३ रन आवस्यक l

Birat Raya September 30, 201612:36 pm

१९.१ : १ रन – निजामुद्दिन

Birat Raya September 30, 201612:36 pm

अब अन्तिम ओभरमा १४ रन आवस्यक l

Birat Raya September 30, 201612:34 pm

शक्ति गौचन १४ रन बनाएर पेभेलियन तर्फ

Birat Raya September 30, 201612:34 pm

१८.६ : आउट , सिद्धान्त लोहनीले कुनै गल्ति गरेनन् दिप स्क्वायर लेगमा l

कलर्सलाई आठौ सफलता
Birat Raya September 30, 201612:33 pm

१८.५ : अर्को डट बल

Birat Raya September 30, 201612:32 pm

शक्ति गौचन अब स्ट्राइकमा l

Birat Raya September 30, 201612:31 pm

१८.४ : मिड विकेटको दिशामा १ रन l

Birat Raya September 30, 201612:31 pm

१८.२ : अर्को डट बल , उत्कृस्ट बलिंग

Birat Raya September 30, 201612:31 pm

१९.१ : डट बल , ठुलो सट खेल्न चाहन्थे पवन तर पूर्ण तया असफल

Birat Raya September 30, 201612:30 pm

१८.१ : १ रन , रन आउट को मौका थियो , स्टम्पमा लगाउन सकेनन् अमरले

Birat Raya September 30, 201612:30 pm

अमर सिंग रौटेला बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 201612:28 pm

१८.६ : छक्का ! पवन शर्राफले लंग अनमा छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 201612:27 pm

१८.५ : उत्कृस्ट बलिंग , अर्को डट

Birat Raya September 30, 201612:27 pm

१८.५ : वाइड बल

Birat Raya September 30, 201612:26 pm

१८.४ : अर्को बल डट, अविनाश कर्ण लगातार राम्रो बल गर्दै l

Birat Raya September 30, 201612:26 pm

१८.३ : डट बल – पवन शर्रफ

अविनाश उत्कृस्ट बलिंग गर्दै
Birat Raya September 30, 201612:25 pm

१८.२ : १ रन – शक्ति गौचन

Birat Raya September 30, 201612:25 pm

१८.१ : डट बल – शक्ति गौचन रन बनाउन संघर्ष गर्दै

Birat Raya September 30, 201612:24 pm

१८ औ ओभर बलिंग गर्न अविनाश कर्ण आएका छन् l

Birat Raya September 30, 201612:23 pm

१७ ओभरमा ८८/७ जगदम्बा l

२५ रन अब ३ ओभरमा बाँकी l
Birat Raya September 30, 201612:22 pm

जगदम्बा : ८८/७ l

अब २५ रन १९ बलमा जितको लागि आवस्यक l
Birat Raya September 30, 201612:21 pm

१६.५ : बोल्ड आउट , हसिम अन्सारी आउट l सातौ विकेटको रुपमा हसिम ७ रन बनाउदै आउट l हरिशंकर शाहले सफलता दिलाएका छन् l

Birat Raya September 30, 201612:21 pm

१६.४ : हल्का हातले खेल्दै शक्तिले १ रन लिए

Birat Raya September 30, 201612:20 pm

१६.२ : शक्ति गौचनले २ बलमा २/२ रन बटुलेका छन् l

Birat Raya September 30, 201612:19 pm

जगदम्बा राइनोज : ८३/६ ( १६ ओभर )

जितको लागि ३० रन बाँकी l
Birat Raya September 30, 201612:19 pm

अविनाश कर्णले आफ्नो २ ओभरमा बिना विकेट , १५ रन दिएका छन् l

शक्ति गौचन ७* , हसिम अन्सारी : ७*
Birat Raya September 30, 201612:17 pm

शक्ति गौचनले कभरमा चौका प्रहार गरेका छन् l

Birat Raya September 30, 201612:13 pm

बलिंग गर्न अविनाश कर्ण आएका छन् l

Birat Raya September 30, 201612:12 pm

१५ ओभरमा जगदम्बा ७४/६

Birat Raya September 30, 201612:11 pm

योगेन्द्र कार्कीले २ विकेट लिएका छन् l

Birat Raya September 30, 201612:11 pm

१४.४ : आउट ! सोमपाल लंग अफमा क्याच भएका छन् l छक्का ! प्रहार गर्ने धुनमा आउट हुन पुगे l

१९ रन बनाएर सोमपाल आउट , शक्ति गौचा ब्याटिंग गर्न आएका छन् l
Birat Raya September 30, 201612:10 pm

१४.३ : २ रन – उत्कृस्ट दौड

Birat Raya September 30, 201612:09 pm

१४.२ : छक्का ! सोमपालले मिड विकेटको दिशामा छक्का प्रहार गरेका छन् l

सोमपाल १७ रनमा ब्याटिंग गर्दै छन् l
Birat Raya September 30, 201612:08 pm

१३.६ : १ रन – हसिम

Birat Raya September 30, 201612:06 pm

१३.५ : १ रन – सोमपाल

Birat Raya September 30, 201612:06 pm

१३.४ : १ रन – हसिम अन्सारी

Birat Raya September 30, 201612:05 pm

१३.३ सोमपालले मिड विकेटमा १ रन लिएका छन् l

Birat Raya September 30, 201612:05 pm

सोमपाल ९* , हसिम : २*

Birat Raya September 30, 201612:04 pm

जगदम्बा : ६१/५ ( १३ ओभर )

Birat Raya September 30, 201612:04 pm

सिद्धान्त लोहनी बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 201612:01 pm

योगेन्द्र सिंग कार्की बलिंग गर्दै l

जगदम्बा : ५९/५ ( १२.२ ओभर )
Birat Raya September 30, 201611:58 am

सोमपाल कामिले चौका प्रहार गरेका छन् l

Birat Raya September 30, 201611:57 am

सोमपाल कामि प्रतियोगितामा उत्कृस्ट ब्याटिंग गरिरहेका छन् l हसिम अन्सारी भने चल्न सकेका छैनन् l दुवैलाई ठुलो जिम्मेवारी l

Birat Raya September 30, 201611:56 am

अमर सिंह रौटेला बलिंग गर्दै छन् l ११ ओभरमा जगदम्बा ५१/५

Birat Raya September 30, 201611:53 am

नयाँ ब्याट्सम्यान हसिम अन्सारी आएका छन् l

Birat Raya September 30, 201611:53 am

१०.५ : अर्को विकेट , महेश क्षेत्री योगेन्द्र कार्कीको बलमा क्याच आउट भएका छन् l ज्ञानेन्द्र मल्लले आरामले बल समाते l ५ विकेटमा ५० रन l

Birat Raya September 30, 201611:52 am

१०.४ : चौका ! उत्कृस्ट सट दिप मिड विकेटको दिशामा l

जगदम्बाले ५० रन पुरा गरेको छ l महेश २२ रनमा ब्याटिंग गर्दै छन् l उनले १ चौका र १ छक्का प्रहार गरेका छन् l
Birat Raya September 30, 201611:51 am

प्रतियोगितामै सन्जम रेग्मीको स्पेल ( ४-१-१२-४ ) उत्कृस्ट बलिंग हो l

Birat Raya September 30, 201611:49 am

९.६ : कडा अपिल , तर अम्पायरले नकारीदिए l सन्जम अम्पायरको निर्णय बाट असन्तुस्ट देखिएका छन् l

Birat Raya September 30, 201611:47 am

विकेट ! सन्जम रेग्मीले अर्को सफलता दिलाएका छन् l अमित श्रेष्ठ १५ रनमा बोल्ड हुँदै पेभेलियन तर्फ l

Birat Raya September 30, 201611:47 am

३ विकेट गुमेपछि जगदम्बा ब्याट्सम्यानहरु रक्षात्मक ब्याटिंग गर्दै छन् l

Birat Raya September 30, 201611:44 am

सन्जम रेग्मी पुनः बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 201611:44 am

योगेन्द्र कार्कीले ४ ओभर दिएका छन् l

९ ओभर पछि जगदम्बा , ४०/३
Birat Raya September 30, 201611:42 am

योगेन्द्र कार्की बलिंग गर्न आएका छन् l उनि यु-१९ रास्ट्रिय क्रिकेटर हुन् l

Birat Raya September 30, 201611:40 am

७.६ : छक्का ! पुलामीको बलमा महेश क्षेत्रीले लंग अनमा छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 201611:38 am

७.३ : फुल टस बलमा , महेश क्षेत्रीले १ रन बटुलेका छन् l

Birat Raya September 30, 201611:38 am

लेग स्पिनर राजेश पुलामी बलिंग गर्न आएका छन् l

जगदम्बा : २६/३ ( ७ ओभर ) , लक्ष ११३
Birat Raya September 30, 201611:37 am

हरिशंकर शाहले १ रन मात्रै दिएका छन् सातौ ओभरमा l

Birat Raya September 30, 201611:36 am

सन्जम रेग्मीको अर्को सफल ओभर सकिएको छ l

Birat Raya September 30, 201611:32 am

५.३ : छक्का ! अमित श्रेष्ठले पहिलो बलमै , डिप मिड विकेट माथि छक्का प्रहार गरेका छन् l

Birat Raya September 30, 201611:31 am

नयाँ ब्याट्सम्यान अमित श्रेष्ठ आएका छन् l

Birat Raya September 30, 201611:31 am

५.२ : आउट ! प्रेम तामांग रिभर्स स्विप गर्ने क्रममा , एलबिडब्लु धरापमा परेका छन् l सन्जम रेग्मीलाई तेश्रो विकेट l

जगदम्बा १८/३
Birat Raya September 30, 201611:29 am

पाचौ ओभर पछि जगदम्बा : १७/२

Birat Raya September 30, 201611:27 am

चौका ! प्रेम तामांगले पुल गर्दै , स्क्वायर लेगमा चौका प्रहार गरेका छन् l

जगदम्बा : १७/२
Birat Raya September 30, 201611:26 am

हरिशंकर शाह पुनः बलिंग गर्न आएका छन् , चोभार इन्ड बाट l

Birat Raya September 30, 201611:25 am

सन्जम रेग्मीले मेडन ओभर फलेका छन् l

Birat Raya September 30, 201611:25 am

प्रेम तामांग ब्याटिंग गर्दै छन् l सन्जमको बललाई रक्षात्मक तरिकाले खेल्दै l

Birat Raya September 30, 201611:24 am

२०१३ डिभिजन ३ पछि सन्जम रेग्मी नेपाली टिममा पर्न सकेका छैनन् l

Birat Raya September 30, 201611:23 am

जगदम्बा : १२/२ ( ३ ओभर )

Birat Raya September 30, 201611:23 am

महेश क्षेत्रीले चौका प्रहार गरेका छन् l उत्कृस्ट सट कभर क्षेत्रमा l

Birat Raya September 30, 201611:21 am

अर्का स्पिनर हरिशंकर शाह बलिंग गर्न आएका छन् l

जगदम्बा : ८/० ( २ ओभर )
Birat Raya September 30, 201611:20 am

सन्जम रेग्मीले आफ्नो पहिलो ओभरमा २ विकेट लिएका छन् l

Birat Raya September 30, 201611:20 am

१.६ : विकेट ! सौरभ खनाल आउट भएका छन् l आक्रामक सट खेल्ने क्रममा लंग अनमा क्याच आउट भएका हुन् l

Birat Raya September 30, 201611:19 am

आक्रामक ब्याट्सम्यान सौरभ खनाल ब्याटिंग गर्न आएका छन् l

Birat Raya September 30, 201611:17 am

१.३ : विकेट , सन्जम रेग्मीले भुपेन्द्र थापालाई बोल्ड आउट गरिदिएका छन् l

Birat Raya September 30, 201611:15 am

सन्जम रेग्मी अनुभबी अफ स्पिनर बलिंग गर्न आएका छन् l

Birat Raya September 30, 201611:14 am

पहिलो ओभर समाप्तिमा जगदम्बा : ६/०

Birat Raya September 30, 201611:13 am

भुपेन्द्र थापाले स्क्वायर लेगमा चौका प्रहार गरेका छन् l

Birat Raya September 30, 201611:12 am

भुपेन्द्र थापा प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छन् l

Birat Raya September 30, 201611:11 am

कलर्स कप्तान ज्ञानेन्द्र मल्ल कलर्सको लागि आज विकेटकिपिंग गर्दै छन् l नियमित विकेटकिपर हिमांशु दत्ताको सट्टा आज संजय बस्नेत खेल्दै छन् l

Birat Raya September 30, 201611:09 am

जगदम्बा राइनो ब्याटिंग गर्न उत्रेको छ l

भुपेन्द्र थापा र महेश क्षेत्री ओपनिंग गर्न आएका छन् l
Birat Raya September 30, 201611:09 am

टस हारेर पहिले फिल्डिंग जगदम्बा राईनोले पहिले कलर्स एक्स फ्याकटर्सलाई ११२/८ मा सिमित गरेको छ l