दंगाली टी-२० कपको सेमिफाइनल समीकरण पुरा

विकेटनेपाल, मङ्सिर २ – दाङ दाङ क्रिकेट संघको आयोजनामा संचालन भैरहेको सगरमाथा सिमेन्ट दंगाली टि- २० कप २०१७, क्लब स्तरिय रास्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार भएका क्वाटर फाईनलका खेलहरुमा भ्याली जुनियर क्रिकेट क्लब र योंग गन्ज नेपालगन्ज बिजयी भएका छन् । पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भ्याली जुनियर क्रिकेट क्लबले २० ओभर खेल्दै २०२ रन […]

Read More…

श्रीलंका अग्रतातर्फ

विकेटनेपाल, मङ्सिर २ भारत र श्रीलंकाबीच जारि ३ टेस्ट सिरिजको पहिलो खेलको तेस्रो दिन समाप्तिमा श्रीलंका अग्रता तर्फ अघि बढेको छ । दोश्रो दिनको समाप्तिमा ७४/५ को स्थितिबाट खेल्न सुरु गरेको भारतले मात्र १७२ रन बनाउदा सबै विकेट गुमायो । त्यसपछि ब्याटिंग गर्न उत्रेको श्रीलंकाले तेश्रो दिन सकिदा ४५.४ ओभरको समाप्तीमा मात्र ४ विकेट गुमाउदै १६५ […]

Read More…

“सोचमा परिवर्तन आएको छ” दिपेन्द्र ऐरी, यु-१९ टिमको स्वदेश आगमन ( फोटो फिचर )

विकेटनेपाल, मङ्सिर २  यु-१९ युथ एसिया कपको पहिलो पटक सेमीफाइनलको यात्रा तथा भारतबिरुद्ध ऐतिहासिक जित हात पारेको नेपाली यु-१९ टिम शनिबार स्वदेश फिर्ता भएको छ। युवा टिम टिम नेपाल एअरलाइन्सको बिमानबाट १०:३५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन गरेको थियो। नेपाली टिमलाई स्वागत गर्न एअरपोर्टमा क्यानका सीओओ छुम्बी लामा तथा रास्ट्रिय क्रिकेटर शरद भेसावकर पुगेका थिए। […]

Read More…

रयान टेन डोशेट पुनः नेदरल्याण्डको लागी खेल्ने

विकेटनेपाल, मङ्सिर २  रयान टेन डोशेट सन् २०११ को विश्वकपपछी पहिलोपटक नेदरल्याण्डको लागि खेल्ने भएका छन्। विश्व क्रिकेट लिगको अन्तिम चरणको दुई खेलको लागी डोशेट नेदरल्याण्डको रास्ट्रीय टोलीमा फर्किएको नेदरल्याण्ड क्रिकेटले जनाएको छ । तालिकाको शिर्ष स्थानमा रहेको नेदरल्याण्डको अब बाँकी अन्तिम चरणका खेलहरु नामिबिया बिरुद्द आगामी डिसेम्बर महिनाको ६ तारिख र ८ तारिखमा दुबईमा खेल्ने तालिका […]

Read More…

बंगलादेशसँग नेपाल पराजित

विकेटनेपाल, मङ्सिर १  २० नोभेम्बर देखि थाईल्याण्डमा सुरु हुने आईसीसी विश्व टी-ट्वान्टी महिला क्वालिफायरको तयारिका लागि बंगलादेश पुगेको नेपाली महिला टोलीले बंगलादेश महिला रास्ट्रिय टिमसँग अभ्यास खेलमा ५४ रनको पराजय बेहोरेको छ। थाईल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपालले नोभेम्बर २० तारिकमा आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया सहभागी हुनेछन्। […]

Read More…

दोश्रो दिन पनि वर्षाले प्रभावित, भारत कमजोर स्थितिमा

cheteshwar pujara, sl tour of india day 2, india vs srilanka, test cricket, srilanka, india

विकेटनेपाल, मङ्सिर १  भारत र श्रीलंकाबीच जारि ३ टेस्ट क्रिकेट सिरिजको पहिलो टेस्टको दोश्रो दिनको खेल पनि वर्षाले प्रभावित रह्यो। पहिलो दिनको समाप्तिमा भारत १७/३ को स्थितिमा थियो जसपछि दोश्रो दिन भारतले थप ४ विकेट गुमाउदै ७४/५ को स्थितिमा रहेको छ। पहिलो दिनमा सुरांगा लकमलको उत्कृस्ट बलिंगले बलियो स्थितिमा रहेको श्रीलंकाले दोश्रो दिनमा थप २ […]

Read More…

“योजना अनुसार खेल्न सकेनौ” प्रशिक्षक बिनोद दास

binod das

विकेटनेपाल, मङ्सिर १  यु-१९ युथ एसिया कपको सेमीफाइनलमा अफगानिस्तानसंग पराजित भएपछि प्रशिक्षक बिनोद दासले टिमले निराशाजनक प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्। अफगानिस्तानले नेपाललाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएपछि नेपालको प्रतियोगिताको यात्रा टुंगिएको छ। दासले खेलपछि विकेटनेपालसंग कुराकानी गर्दै अफगानिस्तानसंगको खेलको लागि टिमले योजना बनाएको भन्दा बिपरित प्रदर्शन गरेको प्रतिक्रिया दिए। “तयारी जस्तो […]

Read More…

अफगानिस्तानसंग पराजित हुँदै, टुंगियो नेपालको युथ एसिया कप यात्रा

विकेटनेपाल, मङ्सिर १  नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानीस्तान यु-१९ टिम मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। स्कोरकार्ड  अफगानिस्तानले आइतबार हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ। पाकिस्तानले सेमीफाइनलमा बंगलादेशलाई डी/एल मेथडको आधारमा २ रनले पराजित गरेको थियो। किनरारा ओभल मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा नेपाललाई अफगानिस्तानले टस जितेर ब्याटिंग गर्ने निम्तो दिएको […]

Read More…

नेपाल हार नजिक पुग्दा वर्षाले खेल रोकियो, अब के हुन्छ ?

nepal vs afghanistan

विकेटनेपाल, मङ्सिर १ नेपाल र अफगानिस्तान बीच यु-१९ युथ एसिया कपको सेमीफाइनल खेलमा अफगानिस्तान जितको नजिक पुग्दा वर्षाले खेल रोकिएको छ। नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको १०४ रनको लक्ष पछ्याउने क्रममा अफगानिस्तानले १८ ओभरको खेल सकिंदा १ विकेट गुमाएर ९४ रन बनाएको अवस्थामा भारि वर्षाले खेल रोकिएको थियो। अफगानिस्तानलाई जितको लागि मात्री १० […]

Read More…

नेपालको कमजोर ब्याटिंग, अनिल शाहले जोगाए साख

विकेटनेपाल, मङ्सिर १  मलेसियामा जारि यु-१९ युथ एसिया कपको सेमीफाइनल खेलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष प्रस्तुत गरेको छ। किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गरेको थियो र सुरुवात देखि लगातार विकेट गुमायो। तेश्रो नम्बरमा ब्याटिंग गरेका अनिल शाहले ५० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान विकेटमा जम्न सकेनन्। उनले ५७ […]

Read More…